३ पुस, रौतहट । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा आवेदन माग गरेको छ।
बैंकले ५० जना कर्मचारी माग गरेको छ। जसमा अधिकृतस्तर ३८ जना, सहायकस्तर १२ जना रहेका छन्। योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्ने छन्।
सुनको भाउ इतिहासकै उच्च, तोलाको ३ लाख ९ हजार
सुनको मूल्य २ लाख ८२ हजार पुग्यो
सुनको मूल्य एकैदिन तोलामा २१ सयले बढ्यो
सुनको मूल्य हालसम्मकै उच्च
देशभरका भन्सार कार्यालय आजदेखि ठप्प
आजदेखि १ सय दरका नयाँ नोट चलनचल्तीमा