सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट

   २२ मंसिर २०७७, सोमबार १२:०१  

२२ मंसिर, रौतहट । नेपाली बजारमा सोेमबार पनि सुनको मूल्यमा समान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छावापाल सुनको मूल्य १ सय रुपैयाँ घटेर आज प्रतितोलामा ९२ हजार ६ सय कायम भएको हो ।

यस्तै, आज तेजावी सुनको भाउ प्रतितोलामा ९१ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाए ।

त्यसैगरी, आइतबार १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर आज प्रतितोलामा १ हजार द्द सय ५ रुपैयाँ तोक्किएको महासंघले जानकारी दिए ।