ललितपुरमा ६ महिनासम्म निषेधाज्ञा, पाँचजनाभन्दा बढी भेला हुन नपाइने 

   ५ मंसिर २०८०, मंगलवार १७:०५  

आजैदेखि ६ महिनासम्मका लागि पाँचजना भन्दा बढी भेला हुन नपाइने, नारा जुलुस, प्रदर्शन र घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको आदेश जारी भएको छ ।