यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा
द नेपाल मिडिया
२ चैत्र २०७९, बिहीबार १७:४८

२ चैत, रौतहट । क्रिकेट विश्वकप लिग २ अन्तर्गत आजको अन्तिम खेलमा नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलार्य डिएल मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।