दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै

   १५ फाल्गुन २०७९, सोमबार १०:२६  

१५ फागुन, रौतहट । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

संघीय संसद अन्र्तगतको प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो १ बजे बस्न लागेको स्रोतले जनाएको छ ।

राष्ट्रपति कार्यालयबाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताव पारित गरिने बताइएको छ ।