आजदेखी श्री विष्णु महायज्ञ सुरु

   ४ फाल्गुन २०७९, बिहीबार १०:५०  

४ फागुन, रौतहट । रौतहटको गौरस्थित राईस मिलमा आजदेखि श्री विष्णु महायज्ञ सुरु भएको छ ।

जिल्लाको सदरमुकाम गौर नगरपालिकास्थित राईस मिलको प्राङ्गणमाआजदेखि ५१ कुण्डीय श्री विष्णु महायज्ञ सुरु भएको छ । फागुन ४ गते बिहीबारदेखी सुरु भएको श्री विष्णु महायज्ञको आज प्रथम दिन कलश यात्राको कार्यक्रम सुरु भएको छ ।

May be an image of one or more people, people walking, people standing, crowd and outdoors

विष्णु महायज्ञ स्थलमा विभिन्न देवी देवताहरुको प्रतिमा बनाइएको छ ।