मन्त्रिपरिषद्को बैठक सुरू
द नेपाल मिडिया
२३ माघ २०७९, सोमबार १७:०४

२३ माघ, रौतहट । सिंहदरवारमा मन्त्रिपरिषद बैठक सुरू भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा बैठक सुरु भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरू भइसकेकाो छ ।
सरकारबाट राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो । बैठकमा सरकारका नियमित कामकारबाहीबारे निर्णय हुने बताइएको छ ।