गृहमन्त्री रास्वपाले नै पाउँने: अध्यक्ष ओली
द नेपाल मिडिया
१९ माघ २०७९, बिहीबार १५:१८
१९ माघ, रौतहट । पूर्वसहमति पश्चात् गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीबाट नै हुने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
पूर्वसहमति अनुसार रास्वपाबाटै गृहमन्त्री हुने विराटनगरमा आज पत्रकारसंग भएको कुराकानीमा अध्यक्ष ओलीले बताएको स्रोतले जनाएको छ ।
पूर्वसहमति भएपनि रास्वपालाई गृहमन्त्री नदिए विवाद हुने ओलीको भनाई रहेको स्रोतले जनाएको छ ।






