बालुवाटारमा प्रधानमन्त्री र अध्यक्ष ओलीबीच भेटवार्ता

   १० माघ २०७९, मंगलवार १३:१४  

१० माघ, रौतहट । सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डसंग छलफलको लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बिहान बालुवाटार पुगेको स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुखको चुनाव सके लग्त्तै प्रधानमन्त्री प्रचण्ड तथा ओलीबीच भेटवार्ता भएको छ ।