नेपाल इन्स्योरेन्सका सञ्चालकको राजीनामा स्वीकृत
द नेपाल मिडिया
२४ कार्तिक २०७७, सोमबार १४:४०
२४ कार्तिक, रौतहट । नेपाल इन्स्योरेन्स कम्पनी (NICL) को सञ्चालक समिति सदस्य रोमलकृष्ण श्रेष्ठको राजीनामा स्वीकृत भएको छ ।
कम्पनीको आइतबार सम्पन्न संचालक समितिको छैटौं बैठकले सञ्चालक श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो ।