प्रचण्डको नेतृत्वमा सरकार गठनको लागी नेताहरु शितलनिवासमा
द नेपाल मिडिया
१० पुष २०७९, आईतवार १७:४५
१० पुस, रौतहट ।नया सरकार गठनका लागी दावी गर्न प्रचण्ड सहित दलका नेताहरु राष्ट्रपति कार्यालय पुगेका छन ।

राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीको दावी पेश गर्न नेकपा माओवादी अध्यक्ष प्रचण्डको साथमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, जनमत पार्टी तथा स्वतन्त्र सासंदहरु पुगेका छन ।


तस्वीरहरु : प्रचण्डको सचिवालय ।






