सानिमा इक्विटी फण्डको प्रतिफल घोषणा

   १८ आश्विन २०७७, आईतवार १२:१२  

 

१८ असोज, रौतहट । सानिमा इक्विटी फण्डले गत आर्थिक वर्षको कमाईबाटठ लगानीकर्तालाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ ।

फण्डले गत आर्थिक वर्ष ०७६र०७७ को कमाई तथा जगेडाबाट कर सहित ७ प्रतिशत प्रतिफल घोषणा गरेको छ । जसले ९ करोड १० लाख रुपैयाँ प्रतिफल वितरण गर्नेछ ।