काठमाडौंमा २.९ म्याग्निच्युडको भूकम्पको धक्का

   १० भाद्र २०७७, बुधबार १६:३०  

१० भदौ, रौतहट । बुधबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ ।

दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंको कालीमाटीलाई केन्द्रविन्दु बनाएर २.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।