सुनचाादीको मूल्यमा सामान्य वृद्धि
द नेपाल मिडिया
१० फाल्गुन २०७८, मंगलवार ११:४९
१० फागुन, रौतहट । नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्ष्वसायी महासंघका अनुसार सोमबार तोलामा ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बढेर प्रतितोलामा ९७ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको भाउ बढेर आज प्रतितोलामा १ हजार ३ सय १५ रुपैयाँ तोकिएको छ ।






