प्रधानमन्त्रीको पदमा आफू विजयी हुने प्रचण्डको दावी

   २४ कार्तिक २०७९, बिहीबार १०:१८  

२३ काक्तिक, रौतहट । मंसिर ४ गते हुन लागेको निर्वाचनमा प्रधानमन्त्रीको पदमा आफू विजयी हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

नेपाली जनताको हितको लडाईमा तेस्रो पटक प्रधानमन्त्रीको पदमा आफू सफल भएर देखाउने एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती समेत दिएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार दार्चुलाको गोकुलेश्वरमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा बुधबार बताए ।