कार्यान्वयन गर्नसक्ने विषय मात्रै घोषणपत्रमा उल्लेख छ; डा. महत

   १६ कार्तिक २०७९, बुधबार १६:०७  

१६ काक्तिक, रौतहट । नेपाली कांग्रेसले घोषणा पत्रमा उल्लेख गरेको प्रतिबन्धता कार्यान्वयन हुने नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जनाएका छन् ।

कार्यान्वयन गर्नसक्ने विषय मात्र घोषणा पत्रमा राखिएको महतले बताएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा डा। महतले नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रको विषयमा आज बताएका छन् ।