बाँकेमा बाघको आक्रमणबाट एक भारतीय नागरिकको मृत्यु
journey fortech
२८ भाद्र २०७८, सोमबार १०:४४
२८ भदौँ, रौतहट । बाघको आक्रमणबाट एक भारतीय नागरिकको मृत्यु भएको छ ।
बाँकेको राप्ती सोनारी गाँपालिका वडा नम्बर १ कुसुम गाभरमा बाघको आक्रमणमा परी एक भारतीय नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राजमार्गको छेउबाट नै बाघले मान्छेलाई झम्टेर लगेको थियो ।
आक्रमणमा परी ज्यान गुमाएको भारतीय नागरिकको शव फेला परेको प्रहरीले जनाएको छ ।