अगामी ३ दिनसम्म अझै वर्षाको सम्भावना
३ भदौ, रौतहट । देशको अधिकांश ठाउँमा अगामी तीन दिन अझै वर्षा हुने सम्धावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।
मनसुनी वायुको प्रभाव संक्रिय भएसंगै न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको र बङगादको खाडीको उत्तर(पश्चिम चागमा निम्न चापीय प्रणाली रहेकोले अगामी ३ तीन अझौ पानि पर्ने सम्भावना रहेको छ ।
मनसुन सक्रिय भई देशका अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मान्नधरले बताइन् ।
मान्नधरका अनुसार मौसम सफा भई घाम लाग्न अझै केही समय लाग्नेछ ।






