बैठक सुरु नहुँदै संसद भवनबाट बाहिरिए प्रधानमन्त्री ओली
द नेपाल मिडिया
२६ फाल्गुन २०७७, बुधबार १३:५६
२६ फागुन, रौतहट । आज बसेको प्रतिनिधिसभा बैठक सुरु हुनु अघि नै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका छन् । संसद भवनबाट करिब १ बजेतिर प्रधानमन्त्री ओली बाहिरिएका हुन् ।
यसअघि फागुन २३ गते बसेको प्रतिनिधिसभा बैठकमा पनि प्रधानमनत्री ओली बैठक सुरु नहुँदै बाहिरिएका थिए ।
आजको प्रतिनिधिसभाको बैठकमा ७ वटा अध्यादेश पेश गरिने कार्यसूची छ ।






