अगामी वर्ष जस्तो यसपटक मल अभाव नहुने; अर्याल

   २० फाल्गुन २०७७, बिहीबार १४:५३  

२० फागुन, रौतहट । यसपटक मल अभाव नहुने कुरामा ढुक्क हुनको लागी कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्याले बताएकी छन ।

गत वर्ष जति मल वितरण भएको थियो, त्यति मल चालु आर्थिक वर्षमा अहिलेसम्ममा खरिद गरिसकेको उनी दावी गरेकी हन् । उनले हाल ३ लाख ६९ हजार मल स्टक रहेको दावी गरिकी छन् ।

१ लाख मेट्रिक टन मल वितरण भइसकेको बताउँदै मन्त्री अर्यालले २ लाख ७२ हजार मेट्रिक टन मल स्टकमा रहेको र २ लाख ६९ हजार बाटोमा आइरहेको जानकारी दिइन् ।