४० कम्पनीको मूल्य बढ्यो
द नेपाल मिडिया
६ फाल्गुन २०७७, बिहीबार १२:०१
६ फगुन, रौतहट । प्रि ओपनिङमा ५३ कम्पनीको शेयर कारोबार हुँदा ४० कम्पनीको मूल्य बढेको छ, भने ८ को घटेको छ ।
५ कम्पनीको शेयरमूल्य स्थिर रहेको बजारमा ५५ हजार ६९९ कित्ता शेयरहरु २ करोड ५८ लाख ५२ हजार ९०० रुपैंयामा किनबेच भएका छन् ।
बजार परिसुचक नेप्से २३.०२ अंकले बढेर अहिलेसम्मकै उच्च अर्थात २६३४.४७ अंकमा उक्लिएको छ ।
कुन कम्पनीको शेयर मूल्यमा कति, यस्तो छ सूची;