बैंक अफ काठमाण्डूको बोनस शेयर आज सूचीकृत
द नेपाल मिडिया
५ माघ २०७७, सोमबार ११:५९
५ माघ, रौतहट । बैंक अफ काठमाण्डूको बोनस शेयर सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको १ करोड ११ लाख १२ हजार ८९० कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।






