७ कम्पनीको शेयर कारोबार सकरात्मक सर्किट लेभलमा
द नेपाल मिडिया
४ माघ २०७७, आईतवार १२:४२
४ माघ, रौतहट । पछिल्लो समय बुलिस ट्रेन्डमा रहेको नेपाल शेयर बजार आइतबार पनि बढ्दो क्रममा नै छ ।
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) को परिसुचक २ हजार ३०० विन्दु भन्दा माथि पुगेको छ । सो क्रममा आज ७ कम्पनीको शेयर कारोबार सकरात्मक लेभलमा नै भएको छ ।
नारायणी डेभलपमेन्ट बैंक, गुरासँ लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, प्रभु इन्स्योरेन्स लगायतका ७ कम्पनीको शेयर मुल्य सकरात्मक सर्किट लेभल अर्थात् ९ प्रतिशकत भन्दा बढीले बढेको छ ।
कुन कम्पनीको शेयर मुल्य कति बढ्यो ?






