मेगा बैंकका सम्झौतापत्रमा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा र अध्यक्ष बुढाथोकी हस्ताक्षर
द नेपाल मिडिया
२९ पुष २०७७, बुधबार १३:०७
२९ पुस, रौतहट । मेगा बैंक नेपाल लिमिटेडले विपन्नवर्ग, महिलाद्वारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रवर्धन गर्ने उद्देश्यले नेपाल उद्यमशील महिला महासंघसँग सम्झौता गरेको छ ।
सम्झौतापत्रमा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नेपाल उद्यमशील महिला महासंघकी अध्यक्ष देविका बुढाथोकीले हस्ताक्षर गरेका छन् ।