आइतबार सुनचाँदीको मूल्य

   १९ पुष २०७७, आईतवार १२:२४  

१९ पुस, रौतहट । नेपाली बजारमा साताको पहिलो दिन सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोलामा ९४ हजार ५ सय रुपैयाँ कायम भएको छापावाल सुनको आज पनि ९४ हजार ५ सय रुपैयाँमा नै कारोबार भइरहेको हो ।

यस्तै, आज तेजावी सुुनको भाउ पनि ९४ हजार रुपैयाँ नै रहेको महासंघले जनाएको छ ।

त्यसैगरी, पुस १७ गते तोलामा १ हजार ३ सय रुपैयाँ तोकिएको चाँदीको कारोबार आज पनि १ हजार ३ सय रुपैयाँमा भइरहेको छ ।