पार्टीमा ७५३ केन्द्रीय सदस्य थप्ने; प्रधानमन्त्री ओली
७ पुस, रौतहट । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा आफूविरुद्ध रहेका नेताहरु कसैलाई पनि पार्टीबाट निस्कान नगरी त्यसैमा केन्द्रीय सदस्य थप्न लागेका छन् ।
बालुवाटारमा ओलीले आफ्नो समूहको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य संख्या ११९९ जनाको बनाउने प्रस्ताव गरेका हुन् ।
हाल नेकपाको केन्द्रीय सदस्य ४४६ जनाको रहेको छ, भने ७५३ जना थपिएसँगै केन्द्रीय सदस्य ११९९ जनाको बनाउने ओलीले भनिएको छ।
बैठकमा सहभागी एक नेताका अनुसार अहिलेसम्म पार्टीमा ओलीको विरुद्धमा रहेका प्रचण्ड–नेपाल समूहका नेताहरुलाई कारबाहीको कुनै प्रस्ताव आएको छ ।
बालुवाटारमा केन्द्रीय समिति बैठकमा जारी छ ।