वैशाख १७ र २७ गते आमनिर्वाचन गर्ने राष्ट्रपतिको घोषणा
द नेपाल मिडिया
५ पुष २०७७, आईतवार १५:०३
५ पुस, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसद विघटन गर्ने प्रस्तावबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् ।
२०७८ बैशाख १७ गते पहिलो चरण र बैशाख २७ गते दोस्रो चरण गरी दुई चरणमा निर्वाचन गर्ने घोषण पनि राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन् ।