बाढी-पहिरोका कारण २ राजमार्ग अवरूद्ध, १८ वटा एकतर्फी
द नेपाल मिडिया
२८ असार २०८०, बिहीबार १४:१०
२८ असार, काठमाडौं । अविरल वर्षापछि आएको बाढी-पहिरोका कारण अहिले दुई वटा राजमार्ग पूर्णतया अवरूद्ध छन्। १८ वटा एकतर्फी सञ्चालनमा रहेको सडक विभागले जानकारी दिएको छ।






