दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैँ
द नेपाल मिडिया
५ चैत्र २०७९, आईतवार १०:३६
५ चैत, रौतहट । प्रतनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ पेस हुने स्रोतले जनाएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।






