सिंदरवारमा गठबन्धनको बैठक सुरु
द नेपाल मिडिया
२६ फाल्गुन २०७९, शुक्रबार १५:३७
२६ फागुन, रौतहट । सिंहदरबारमा ८ दलीय बैठक सुरु भएको छ । सिंहदरवारमा सुरु भएको कार्यदलको बैठकमा उपराष्ट्रपति निर्वाचनलगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई शुभकामना दिदैँ उपराष्ट्रपति निर्वाचनको तयारीमा जुट्नेबारे छलफल गर्न आज बैठक बोलाइएको छ ।
यस्तै, आगामी चैत ३ गते (शुक्रबार) हुने उपराष्ट्रपति पदको चुनावमा पुरुष उम्मेदवारी दिन नपाउने निर्वाचन आयोगले जनाएको छ ।






