राष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्रीले विश्वासको मत लिने
द नेपाल मिडिया
१७ फाल्गुन २०७९, बुधबार १३:४८
१६ फागुन, रौतहट । राष्ट्रपतिको चुनावपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने भएका छन् ।
यही फागुन २५ गते बिहीबार हुने राष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने भएका छन् ।
राष्ट्रपतिको निर्वाचन पश्चात् आगामी चैत ५ गते प्रतिनिधिसभाको बैठक बोलाइएको स्रोतले जनाएको छ ।






