राष्ट्रपतिको उम्मेदवार शनिबार सार्वजनिक हुने: अध्यक्ष ओली

   ७ फाल्गुन २०७९, आईतवार १७:१४  

७ फागुन, रौतहट । फागुन १३ गते नेकपा एमालेले राष्ट्रपति पदको उम्मेदवार सार्वजनिक गर्ने भएको छ ।

राष्ट्रपति पदको उम्मेदवार शनिबार सार्वजानिक गर्ने विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका अध्यक्ष ओलीले जनाएका हुन् ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते (बिहीबार) हुन लागेको छ ।