सर्वदलिय बैठक जारी, मतगणना अझै सुरु भएन्
द नेपाल मिडिया
५ मंसिर २०७९, सोमबार १३:४६
५ मंसिर, रौतहट । रौतहटमा सर्वदलिय बैठक जारी रहेको छ ।
मंसिर ४ गते (आइतबार) भएको निर्वाचनका चारवटै क्षेत्रबाट मतपत्र मतगणनास्थलमा पुर्याएपनि मतगना सुरु भएको छैन् ।
रौतहटको ४ वटै निर्वाचन क्षेत्रको मतगणना सर्वदलिय बैठक सकेपछि सुरु हुने सम्भावना देखिएको छ ।






