सुनको भाउ बजारमा स्थिर

   २३ मंसिर २०७८, बिहीबार १३:२४  

२३ मंसिर, रौतहट । सुन चाँदीको भाउ आज स्थिर छ ।

हिजो जस्तै सुन आज तोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदी पनि हिजो जस्तै तोलामा १२ सय रुपैयाँमा किनबेच भइरहेको छ ।