मतदाताहरुसंग सीके राउतको आग्रह: लोभमा मतदान नगर्नु
द नेपाल मिडिया
६ आश्विन २०७९, बिहीबार १२:४७
६ असोज, सिरहा । आगामी निवार्चनमा कुनै किसिमको लोभमा परेर मतदान नगर्ने जनमत पार्टीका राष्ट्रीय अध्यक्ष डा. सीके राउतले आग्रह गरेका छन् ।
सिरहाको औरहीमा जनमत पार्टीद्वारा आयोजित पार्टी प्रवेश तथा चुनावी सभा कार्यक्रममा सम्बोधन गर्दै लोभमा परेर मतदान नर्गेन अध्यक्ष राउतले मतदाताहरुसंग आग्रह गरेका हुन् ।






