आज कक्षा १२ को परीक्षाफल प्रकाशित हुने
द नेपाल मिडिया
१४ भाद्र २०७९, मंगलवार ११:४४
१४ भदौँ, रौतहट । आज साँझसम्म कक्षा १२ को परीक्षाफल सार्वजानिक हुने भएको छ ।
१२ कक्षाको परिक्षाफल मंगलबार साँझ सम्म प्रकाशित हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षणफल प्रकाशित गर्नुअघि आज अपरान्ह ३ बजे बोर्डले बैठक बोलाएको छ ।






