अगामी असार ६ गते नेप्सले विशेष साधारण सभा आह्वान गरे
द नेपाल मिडिया
२१ जेष्ठ २०७८, शुक्रबार १३:०६
२१ जेठ, रौतहट । अगामी असार ६ गते नेपाल इलेक्ट्रोनिक तथा पेमेन्ट सिस्टम्स् लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ ।
कम्पनी सञ्चालक समितिको यही जेठ १६ गते सम्पन्न भएको १२५ औं बैठकले उक्त दिन दिउँसो ३ बजे अनलाईन माध्यमबाटसभा डाकेको हो । विशेष साधारण सभामा कम्पनीको उदेश्य संसोधनबारे छलफल गरी पारित गर्ने विशेष प्रस्ताव रहेको छ ।






