मेयर कप फाइनलः वडा तिन र पाचँका टिम बिच खेल हुदै

   २९ फाल्गुन २०७७, शनिबार १६:०६  

२९ फागुन, रौतहट । मेयर कप च्याम्पियनसिप २०७७ क्रिकेट प्रतियोगिताको फाइनलमा आज वडा तिन र पाचँको टिम बिच खेल हुदैछ ।वडा तिनका टिमले टस जितेर पहिलो ब्याटिंग गदैछन् ।

गौर नगरपालिकाको इतिहासिक राइसमिल मैदानमा शनिबार यी दुई टिम बीच खेल हुदैछ ।

गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ता र उप मेयर किरण ठाकुरले यस प्रतियोगिताको उदघाटन गरेका थिए ।