६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ
द नेपाल मिडिया
३ पुष २०७७, शुक्रबार १३:२९
३ पुस, रौतहट । म्याग्दीमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ गरेका छन् ।
जबरजस्ती करणी गरेको आरोपमा बेनी नगरपालिका ५, पुलाचौर का १७ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
६ वर्षीया बालिका बलात्कृत भएकी खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिए ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।