पोखरामा थपिए २१ जना कोरोना संक्रमित
द नेपाल मिडिया
३० मंसिर २०७७, मंगलवार १२:४८
३० मंसिर, रौतहट । पोखरामा थप २१ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयका गण्डकी प्रदेशले दिएको पछिल्लो अध्यावधिक विवरणका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।






