बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

   ३० मंसिर २०७७, मंगलवार ११:१८  

३० मंसिर, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएका मन्त्रिपरिषद बैठक बस्दै छन् ।

बैठक मंगलबार बिहान १०ः३० बजे सरकारी निवासमा बालुवाटारमा बोलाइएपनि ११ बजे देखि नै बैठक सुरु हुने बालुवाटार स्रोतले जनाएको हो ।

बैठकमा समसामयिक विषयमा निर्णय लिइने जनाइएको स्रोतले जानकारी दिए ।