चन्द्रागिरिमा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

   २९ मंसिर २०७७, सोमबार १२:३०  

२९ मंसिर, रौतहट । चन्द्रागिरिमा नगरपालिका २ स्थित मसिने भीरमा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

ना२क ३२३ नम्बरको मिनिट्रक सडकबाट ८०० मिटर तल खसेका कारण दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो ।

दुर्घटनामा तामाङ मरिण कन्ट्रक्सनका एकाउन्टेन अन्दाजी एक जना २३ वर्षीय र एक जना २४ वर्षीयका सिन्धुली घर भएका मनिष कार्की र ट्रक चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।