बाँकेमा थप २० जना कोरोना संक्रमणमुक्त
द नेपाल मिडिया
२३ मंसिर २०७७, मंगलवार १३:२९
२३ मंसिर, रौतहट । बाँकेमा थप २० जनाले कोरोना भाइरस (कोभिड १९)का संक्रमण जितेर डिस्चार्ज भएका छन् ।
जिल्लामा रहेको विभिन्न आइसोलेशनबाट थप ६ जना हिला र १४ जना पुरुष कोरोना संक्रमणमुक्त भएको जिल्ला (कोभिड १९) संकट व्यवस्थापन केन्द्र बाँकेले जानकारी दिएको हो ।
यो संगै हालसम्म बाँकेमा कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या ३ हजार ८ सय ६६ पुगेको केन्द्रले जनाए ।