ओखलढुंगामा १० वर्षीया बालिका बलात्कृत, ३४ वर्षीय आरोपि पक्राउ
द नेपाल मिडिया
२१ मंसिर २०७७, आईतवार ०७:३२
२१ मंसिर, रौतहट । ओखलढुंगामा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा चम्पादेवी गाउापालिका ६ बस्ने ३४ वर्षीय अम्मरबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले नेपालीविरुद्ध जबर्जस्ती करणी (बलात्कार) सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाए ।