पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु
द नेपाल मिडिया
१२ मंसिर २०७७, शुक्रबार १४:५९
१२ मंसिर, रौतहट । पोखरामा उपचाररत दुई जनाको कोरोना भाइरस (कोभिड १९)का संक्रम्णबाट मृत्यु भएको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेमा पोखरा महानगरपालिका ३२ बस्ने ६६ वर्षीया महिला रहेका हुन् ।
उनमा यही मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।