यस्तै, पछिल्लो २४ घण्टामा थप ५८४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै भारतभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ३२ हजार १६२ पुगेको छ।
पछिल्लो २४ घण्टामा ४४ हजार ८०७ जना डिस्चार्ज भएपछि भारतभर करिब ४४ हजार सक्रिय संक्रमित रहेको एएनआइले उल्लेख गरेको छ। शुक्रवारसम्म भारतमा ४ लाख ४३ हजार ७९४ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।