कर्मचारीमा कोरोना पुष्टि, जि.प्र.का कालिकोट चार दिनका लागि सिल
१२ कात्तिक, रौतहट । जिल्ला प्रशासन कार्यालय कालिकोटमा कार्यरत एक जना कर्मचारीमा कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय कालिकोट चार दिनका लागि सिल गरिएको छ ।
कर्मचारीको सम्पर्कमा आएका प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैह्रे सहित १४ जनाको स्वाव संकलन गरेर परिक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको प्रजिअ गैरेले बताउनु भयो ।
हाल सम्म कालिकोटमा संक्रमतिको संख्या २ सय ३ पुगेको छ भने १ सय ७३ जना डिस्चार भइसकेका छन् । कोरोना संक्रमित ३० जना जिल्लाका बिभिन्न आइसोलेसन सेन्टरमा बसिरहेको जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतल बताउनु भयो । कालिकोटमा कार्यरत एक जना कर्मचारीमा कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय कालिकोट चार दिनका लागि सिल गरिएको छ ।
कर्मचारीको सम्पर्कमा आएका प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैह्रे सहित १४ जनाको स्वाव संकलन गरेर परिक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको प्रजिअ गैरेले बताउनु भयो ।
हाल सम्म कालिकोटमा संक्रमतिको संख्या २ सय ३ पुगेको छ भने १ सय ७३ जना डिस्चार भइसकेका छन् । कोरोना संक्रमित ३० जना जिल्लाका बिभिन्न आइसोलेसन सेन्टरमा बसिरहेको जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतल बताउनु भयो ।