बर्दियामा बाघको आक्रमणवाट एक जनाको मृत्यु
द नेपाल मिडिया
६ कार्तिक २०७७, बिहीबार १३:३६
६ कात्तिक, रौतहट । बर्दियामा बाघको आक्रमणवाट एक जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका–३ भगरैयाकी २९ वर्षिय गंगा बुढाको मृत्यु भएको हो ।
नेपाल भारत सिमा दश गजानजिकै हिजो बेलुका घाँस काट्न जंगलमा गएको बेलामा पाटे बाघले उनलाई आक्रमण गरेको बर्दिया सशस्त्र प्रहरी नायव निरीक्षकले जानकारी दिनुभयो ।
घटना क्रममै निधन भएको समेत जानकारी दिनुभयो ।






