सुनचाँदीको मूल्यमा सामान्य गिरावट

   २१ भाद्र २०७७, आईतवार १३:२४  

२१ भदौ, रौतहट । नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट आएको छ ।

शुक्रबार प्रतितोलामा ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ३ सय रुपैयाँले घटेर ९६ हजार १ सय रुपैयाँम कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएके छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँ रहेको छ ।

यस्तै, चाँदी तोलामा १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।