चाँगुनारायणमा एक महिला मृतावस्थामा फेला

   १ भाद्र २०७७, सोमबार १२:५९  

भदौ १, रौतहट । भक्तपुरको चाँगुनारायणमा एक महिला मृतावस्थामा फेला परेकी छिन ।

चाँगुनारायण नगरपालिका स्थित वडा नम्बर ७ र ८ को सिमाना पर्ने मुलसाँघु खोलाको किनारमा मृतावस्थामा फेला परेको छ । अन्दाजी ३० वर्षकी महिलाको शव भेटिएको हो ।

सोमबार बिहान करिब पानै ११ बजेतिर महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक महिलाको शवको पहिचान भइसकेको छैन ।
अहिले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।